होस्टे

ना.

  1. धेरै जना मिलेर कुनै गह्रौँ वस्तु उचाल्दा, तान्दा वा ठेल्दा एकसाथ बल लगाउन हौसला दिने बोली; गुहार; सहायता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)