हो कि
वि.बो. [हो+कि]
- सम्भावना जनाउने वा सन्देह र साक्ष्यको सूचना गर्ने पदावली (उदा.- ऊ घर आएको हो कि। त्यो कुरा हो कि होइन थाहा छैन)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.बो. [हो+कि]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)