हो होइन

वि. [हो+होइन]

  1. साह्रै कम्ती; नजानिँदो।
  2. साँचोझुटो पर्गेल्नुपर्ने।
  3. सकारात्मक वा नकारात्मक शब्द; अँ तथा नाइँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)