हो
अ.क्रि. [√ हु]
- 'हुनु' क्रियाको आज्ञार्थी भाव बुझाउने शब्द। (उदा.- तँ यस्तै खराब हो)।
- स्वीकृतिसूचक वा सन्तोष जनाउने अव्ययशब्द; अँ। (उदा.- हो, तिमीले केही महिनाअघि भने जस्तै नतिजा देखियो)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)