हौदा

ना. [अ.]

  1. आरामसँग मानिस बस्नका लागि हात्तीका पिठ्युँमा कसिने आसन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)