हौवा
ना. [हाउ+आ]
- निराधार वा तथ्यहीन कुरो; उडन्ते हल्ला।
- मनमा त्रास पैदा गराउने काल्पनिक वस्तु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [हाउ+आ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)