हौसनु

अ.क्रि. [हौसला+नु]

  1. उत्साहित हुनु; रौसनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)