ह्याउनु
स.क्रि. [सं. हेय+नु]
- अपमान गर्नु; हेला गर्नु; तुच्छ ठान्नु।
- बेवास्ता गर्नु; हेप्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. हेय+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)