ह्याकुलो

ना. [सं. हृदयक्रोड, नेवा. ह्याकुला]

  1. छातीको अगिल्लो उठेको भाग; छाती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)