ह्याङ्गर
ना. [अङ्.]
- हवाईजहाज आदि राख्ने घर; विमानशाला।
- कोट आदि झुन्ड्याउने काठ वा तारको साधन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)