ह्रद

ना. [सं.]

  1. प्राकृतिक रूपले पानी जमेको ठाउँ, ठुलो तलाउ; दह (जस्तो- नागह्रद)। २. ध्वनि; नाद। ३. किरण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)