ह्रस्व
वि. [सं.]
- छोटो कदको; पुड्को; गान्टे।
- लामो नभएको; अपेक्षाकृत छोटो।
- एक मात्राको वा एक मात्राकालमा उच्चरित हुने; लघु (अ इ उ ऋ स्वर)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)