ह्वाइ

ना. [ता.]

  1. तामाङ जातिमा प्रचलित धार्मिक जात्रा र चाडपर्वमा गाइने प्रायः मानवसृष्टिसँग सम्बन्धित विषय भएको लोकगीत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)