ह्वार्र
क्रि.वि. [अ.मू. हुर् > ह्वार्+र]
- दाउरा, बत्ती आदि बल्दा एकैबाजि ज्वाला उठ्ने गरी; हुर्र।
- निकै जोडले पानी पर्ने किसिमसित।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. हुर् > ह्वार्+र]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)