ह्वाङह्वाङी/ह्वाङह्वाङ्ती
क्रि.वि.
- ह्वाङह्वाङको ठुलो आवाजका साथमा।
- घर, कोठा, दुलो आदि खाली वा खुला हुने गरी; छर्लङ्ङ देखिने चालसित; ड्वाङड्वाङती।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)