ह्वाङ्ग/ह्वाङ्ङ
क्रि.वि. [अ.मू. ह्वाङ्-ग/ङ]
- एक्कासि कुकुर, बाघ आदि कराउने वा तिनले झम्टने किसिमसित।
- घर, कोठा आदि एकदम खुला रहने गरी; उदाङ्ङ।
- ठुलो प्वाल परेर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. ह्वाङ्-ग/ङ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)