ह्वात्त

क्रि.वि.

  1. एकै खेपमा पोखिने वा खत्तिने चालसित।
  2. रुख, बिरुवा, मानिस आदि एकाएक बढेर।
  3. कुनै काम झटपट गरिहाल्ने किसिमले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)