ह्वान्द्राङ्ङ
क्रि.वि. [अ.मू. ह्वान्द्राङ्+ङ]
- धातु आदिको ठुलो वस्तु खस्ता वा हावाको जोडले ढोका आदि लाग्दा आवाज आउने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. ह्वान्द्राङ्+ङ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)