ह्वान्द्रे

वि. [अ.मू. ह्वान्द्राङ+ए]

  1. आकार वा परिमाणमा निकै ठुलो; घ्वाँक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)