ह्वान्द्राङ्ङे

वि.

  1. ह्वान्द्राङ्ङ आवाज निस्कने।
  2. निकै ठुलो; डँडाक; घ्वाँक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)