ह्वाप्प

क्रि.वि. [अ.मू. ह्वाप्+प]

  1. ठुलो भाँडामा सानो वस्तु एकै चोटि पस्ने गरी।
  2. खाँदा ठुलो गाँस हालेर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)