ह्वाम्म

क्रि.वि. [अ.मू. ह्वाम्+म]

  1. एकाएक हाम फाल्ने गरी; झ्वाम्म।
  2. खाँदा ठुलो गाँस हाल्ने चालसित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)