ह्वारह्वार
क्रि.वि. [अ.मू. ह्वार्+अ (द्वि.)]
- ठुलो ज्वाला उठेर आगो बल्ने वा त्यसरी बल्दा शब्द आउने गरी।
- बेसरी पानी पर्ने किसिमसँग।
- धेरै मानिस एकै मेसोमा पस्ने वा निस्कने गरेर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)