ह्वाल्ल

क्रि.वि.

  1. [अ.मू. ह्वाल्+ले पानी, दुध आदि पन्यालो पदार्थ एक्कासि सबै पोखिने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)