ह्वासह्वास
क्रि.वि. [ह्वास्+अ (सात.)]
- नराम्रो गन्ध आउने गरी; हरक चल्ने किसिमले।
- उक्सने, फुल्ने वा चाँडै बढ्ने गरी।
- विचार नगरी काम गर्ने, बोल्ने वा घरमा पस्ने गरी।
- भासिने वा फस्कने किसिमले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)