ह्वेल
ना. [अङ्.]
- पृथ्वीमा पाइएका जीवहरूमध्ये सबभन्दा ठुलो, अनेक जाति वा भेद हुने, स्तनपायी जन्तु; सबैभन्दा ठुलो माछो; राघव।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)