ह्विस्की

ना. [अङ्.]

  1. उखु वा जौ आदि अन्नबाट बन्ने एक किसिमको रक्सी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)