अङ्कुल

ना. [सं. अङ्कोल]

  1. काभ्राका जस्ता पात हुने, ससाना पहेँला रङका फूल फुल्ने र रातो रङमा सेता धर्सा भएका फल फल्ने काँडादार एक वृक्ष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)