अङ्कुश

ना. [सं.]

  1. काँटा।
  2. वाहनलाई हाँक्ने छडी।
  3. काँटा वा छडीले जस्तै कसैलाई रोक्ने, हाँक्ने वा नियन्त्रित गर्ने साधन।
  4. बन्धन; अङ्कुसे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)