अङ्कुसे जुको
ना.
- मानिसको आन्द्रामा पाइने, मुख अङ्कुसेजस्तो घुम्रिएको, गोलो, रातो रातो र खैरो खैरो रङको, रगत कम गराउने जुको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)