अङ्खट

ना. [सं. अकट]

  1. अभिभाराको वहन; कबोल; प्रतिज्ञा (उदा.- नसक्ने कामको अङ्खट बोक्नु हुँदैन।)
  2. असजिलो अवस्था; खुँगे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)