अङ्गभङ्ग
ना. [सं. अङ्ग+भङ्ग]
- शरीरको कुनै अवयवको टुटफुट वा भँचाइ।
- स्त्रीजातिका हाउभाउ वा कटाक्ष आदि चेष्टा।
- कुटपिट आदिद्वारा ठुलै चोटपटक लागी भएको शरीरको कुनै भागको खती।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. अङ्ग+भङ्ग]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)