अङ्गभङ्गको खत
ना.
- कसैलाई कुटपिट गरी लगाएको चोट वा खत; अङ्गभङ्गका कारणबाट भएको घाउ वा दाग; गम्भीर चोट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)