अङ्गभङ्गी

ना.

  1. दर्शकलाई मोहित पार्न पात्रद्वारा गरिने अभिनय; आँखा, मुख, हात आदि नचाएर नायिकाद्वारा प्रकट गरिने हाउभाउ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)