अङ्गविकार

ना. [सं.]

  1. शरीरको बनावटमा भएको दोष; जिउका अवयवहरूमा भएको विकृति (कुँजो, डुँडो, अन्धो आदि); शरीरका अवयवमा हुने घटबढ वा बाङ्गोटिङ्गो अवस्था।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)