अङ्गविक्षेप
ना. [सं.]
- दुखाइ वा संवेदनाले हातगोडा फ्याँक्ने काम।
- नाचगानमा भावप्रदर्शन गर्न हातगोडा आदि अङ्गहरू नचाउने कार्य; हातगोडाको हाउभाउ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)