अङ्गविद्या
ना. [सं.]
- सामुद्रिक शास्त्रका अनुसार शरीरका अङ्गप्रत्यङ्गको गठन वा तिनमा रहेका विभिन्न चिह्न वा हातगोडाका रेखाहरू हेरेर भएको वा पछि हुने कुरा बताउने शास्त्र; हस्तरेखा हेरेर शुभाशुभ फल पत्ता लगाउने विद्या।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)