अङ्गीकृत
वि. [सं.]
- अँगालिएको; स्विकारिएको; अङ्ग तुल्याइएको।
- जन्मसिद्ध नभई निर्धारित कानुनी प्रक्रियाअन्तर्गत प्राप्त गरिएको (अङ्गीकृत नागरिक, अङ्गीकृत नागरिकता आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)