अचार पार्नु
टु.
- अचार बनाउनु।
- किचीमिची तुल्याउनु। (उदा.-धेरै नजिस्क्या, तँलाई अचार पारिदिउँला।)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
टु.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)