अचिनारु

वि. [अ+चिनारु]

  1. चिनजान नभएको; अपरिचित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)