अचिन्तनीय
वि. [सं.]
- मनले चिताउन नहुने वा नसकिने; अचिन्त्य।
- मन र बुद्धिभन्दा परको; अज्ञेय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)