अजमोदा

ना. [सं.]

  1. धनियाँका छाँटको पात हुने, मसिना झुप्पाकार फूल फुल्ने, ज्वानु जस्तै फल हुने एक झार; जङ्गली ज्वानु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)