अजीव

वि. [सं.]

  1. जीव नभएको।
  2. प्राण गइसकेको; मरेको; मृतक; मुर्दा।
  3. मृत्यु; काल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)