अजीवकल्प

ना.

  1. भूगर्भशास्त्रअनुसार जीवको सृष्टि हुनुभन्दा पहिलेको युग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)