अञ्चलव्यापी

वि.

  1. अञ्चलभरको; पूरै अञ्चलको; अञ्चलभर फैलिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)