अञ्चलसभा

ना.

  1. सम्बन्धित अञ्चलका सबै जिल्लाका पदाधिकारीहरू र सदस्यहरू समावेश भएको सभा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)