अञ्चल अदालत

ना.

  1. जिल्ला अदालतबाट निर्णय भएका मुद्दामा पुनरावेदन सुन्ने पञ्चायतकालमा गठित अञ्चलस्तरीय अदालत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)