अटमट्ट

क्रि.वि. [अ. मू. (द्वि.) मट्+ट]

  1. अटाईनअटाई; नअटाउने गरी; अटेसमटेस; उरमुट्ट।
  2. जिउमा लुगा लाउँदा कसाकस भएको; कुनै भाँडो वा ठाउँमा कुनै पदार्थ बेसरी खाँदिएको वा भरिएको; खाँदाखाँद भएको; कसिएको। १

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)