अडबाङ्गे

वि. [अडबाङ्गो+ए]

  1. कतै पनि नमिल्दो; अडभङ्गे।
  2. अर्धङ्गी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)