अडबाङ्गो

वि. [सं. अर्द्धभङ्ग]

  1. अमिल्दो स्वभावको; मिलनसार नभएको।
  2. अर्धसिल्ली; अर्धङ्गी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)